गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सिता कुमारी पौडेलले सपथ गराएकी हुन् ।
मुख्यमन्त्री नेपाली सहित विनाविभागिय मन्त्रीका रुपमा कुमार खड्का, राजिव गुरुङ्, हरिशरण आचार्य र मधुमाया अधिकारीले पनि सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार