नेपालमा थप ६७ जना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर उपचारमा रहेका ६७ जना संक्रमितहरुले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका हुन् ।
थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।




