नेकपा एमालेका प्रदेशसभा सदस्य कृष्ण थापाले मुख्यमन्त्रीका विरुद्ध आएको अविस्वासको प्रस्ताव वाहियात र तथ्यहित रहेको आरोप लगाएका छन् ।
प्रदेशसभाको विषेश अधिवेसनमा बोल्दै उनले अविस्वासको प्रस्ताव आग्रह र पुर्वाग्रहले मात्र प्रेरित नभई यो अप्राकृतिक राजनीतिक गठजोड र सत्तालिप्साको मोहले समेत प्रेरित रहेको आरोप लगाए ।
कोरोनाका बिरामीका लागि यो कात्रो बनेर आएको प्रदेशसभा सदस्य थापाले टिप्पणी समेत गरे ।




