प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कसैले ज्यान लिए आश्यर्च मान्नु नपर्ने भन्दै शंसयपुर्ण अभिव्यक्ती दिएका छन् । पोखरामा आयोजित आफु निकट पार्टीको एक खेमाले आयोजना गरेको प्रदशे स्तरिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।