पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको आइसोलेसनमा उपचाररत ३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-19-210/
अस्पतालका निर्देशक सहप्रध्यापक डा. अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिकाका ३ जना पुरुषहरु कोरोना मुक्त भएर घर फर्किएका हुन् ।
पोखरा ३ का ३८ वर्षीय एक पुरुष, पोखरा ११ का २५ र २२ वर्षका युवाहरु डिस्चार्ज भएका अस्पतालले जनाएको छ । उनिहरु यहि साउनको ८ र ९ गते अस्पतालमा भर्ना भएका थिए ।

http://googlepokhara-com.stackstaging.com/see-result-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार