गण्डकी प्रदेशमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार प्रदेशका २ महिला र १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-nepal-2/
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपािलकाका १ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिको कोरोना परिक्षणमा नवलपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/dr-govinda-kc/
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३७५ पुगेको छ । यि मध्ये ४ जनाको मृत्यु भएको छ भने, १११४ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार