नेपालमा आज १३० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै देशभर ५ हजार ४४० संक्रिय संक्रमितहरु रहेका छन् ।
हालसम्म १३ हजार १ सय २८ जना निको भएर डिस्चार्ज भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-bibaran/
यो कुल संक्रमितको करिब ७० दशमलव ५ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अनुहार हेरेर कोरोना थाहा नहुने भएकाले सदैव सर्तक रहन अनुरोध गरिएको छ ।

http://googlepokhara-com.stackstaging.com/shanti-sanjal-pokhara/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार