गण्डकी प्रदेशका कुल संक्रमित मध्ये ११ सय ४८ जना निको भएर घर फर्किएका छन् । प्रदेशका ११ जिल्लाका १३ सय ७२ संक्रमित मध्ये ११४८ जना डिस्चार्ज भएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/shanti-sanjal-pokhara/
स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म १२०६ पुरुष र १६६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमित २०८ जनाको विभिन्न आईसोलसनहरुमा उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-11/
प्रदेशको कान्छो जिल्ला नवलपुरमा सवैभन्दा धेरै ३०६ जनामा कोरोना संक्रमण भएको छ ।





