जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।
मन्त्री भानुभक्त ढकाल कै उपस्थितिमा मन्त्रालयले आज गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/c-death-45/
विज्ञहरुले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु देखिएकाले पनि परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए ।
http://googlepokhara-com.stackstaging.com/covid-nepal-18374/
संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार