पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-1350/
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा २२ का ४० वर्षीय एक पुरुष निको भएर घर फर्किएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/covid-18241/
उनि कोरोना संक्रमण भई यहि साउन ५ गते अस्पतालमा भर्ना भएका थिए । गण्डकी प्रदेशमा कुल संक्रमित मध्ये धेरै जसो निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार