गण्डकी प्रदशेका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पर्वतका २ र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-18241/
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३५० पुगेको छ भने, ति मध्ये १०९१ ज्ना निको भएका छन् । संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।
http://googlepokhara-com.stackstaging.com/child-care/




