गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३४५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १६ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-19-4/
क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा लमजुङका ६ जना, बाग्लुङका ३ जना र स्याङ्जाका ७ जनामा कोरोना पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/bus-chalne-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार