म्याग्दी आईसोलेशनबाट आज १४ जना पुरूष कोरोना संक्रमण मुक्त भएर घर फर्किइका छन् ।
४० जना संक्रमित रहेको उक्त आईसोलेशनमा अव ६ जना पुरूष मात्र बाकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/monday-news/
यसअघि म्याग्दीका ५ महिला र १५ पुरूष कोरोना मुक्त भई घर फर्कीएका थिए ।
गण्डकी प्रदेशमा हाल कोरोना संक्रमितको संख्या १३२० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार