गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३१७ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १२ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

http://googlepokhara-com.stackstaging.com/nepal-airlines-3/
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा तनहुँका २ र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा लमजुङका १ र कास्कीका ८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-police-hospital/
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १७ पुगेको छ । यि मध्ये १ हजार बढि संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशका जिल्ला स्थित विभिन्न क्वारेन्टिनहरुमा १८२४ जना रहेका निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार