गण्डकी प्रदेशमा फेरि १२ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका ६ सहित थप १२ जनामा कोरोना संmत्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1290/
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना र लमजुङ विभिन्न पाँच पालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/national-id-card-kaski/
यसअछि क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि भएको थियो । यससंगै गण्डकीमा कोरोना संmत्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार