नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज १०३ जना निको भएर घर फर्किएका छन् ।

http://googlepokhara-com.stackstaging.com/weather-news-5/
हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ जना पुगेको छ । बाँकी ५ हजार ८२५ जनाको विभिन्न आईसोलेसनमा उपचार भैरहेको छ ।



