गण्डकी प्रदेशका कुल कोरोना संक्रमितहरु मध्ये ९३८ जना निको भएर घर फर्किएका छन् । प्रदेशका ११ वटै जिल्लाका १२३१ जनामा कोरोना संक्रमण हुदाँ ४ जनाले ज्यान गुमाएका छन् ।
http://googlepokhara-com.stackstaging.com/weather-news-4/
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार अहिले २८९ जनाको विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ । संक्रमितहरुमा १०७९ पुरुषको संख्या रहेको छ भने महिलाहरु १५२ जना संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/nekapa-10/
प्रदेशको कान्छो जिल्ला नवलपुरमा सवैभन्दा धेरै २७७ जनामा संक्रमण पुष्टि भएको छ ।





