कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुको सरकारी खर्चबाटै उद्धार गरिने भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covud-news/
कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषदबाट पारित भएको प्रवक्ता डा.युवराज खतिडाले जानकारी दिए ।
कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको हो ।
http://googlepokhara-com.stackstaging.com/luto-news/
सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्कमा समेत छुट दिने निर्णय गरेको छ । कोभिड—१९ का कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार