नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार ९८१ नमुना परीक्षण्मा १६७ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/luto-news/
उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो पटक २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।




