गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा पछिल्लो पटक भैरहेको निरन्तरको वर्षाका कारण बाढि तथा पहिरोमा जाँदा भएको जनधनको क्षति प्रति शान्तिका लागि नागरिक समाजको संजाल पोखराको गम्भिर ध्यानाकर्षण भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-17061/
संजालद्धारा जारी विज्ञप्तीमा बाढि पहिरोमा परेका मानिसहरुका लागि यथासिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था गर्न तिनै तहका सरकारहरुलाई अपिल समेत गरिएको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-help/
“अव्यवस्थित जिर्ण बसोबास, विना इन्जिनियरिङ निर्माण गरिएको भौतिक पुर्वाधार, प्रकृतिमाथी अव्यवस्थित ढंगबाट गरिएको अतिक्रमण र अतिदोहन यसका मुलकारक तत्व हुन्, विज्ञप्तीमा भनिएको छ,
तिनै तहका सरकारले प्रकृति माथीको दोहन र अतिक्रमणलाई कडा कानुन बनाएर नियन्त्रण गर्न र विकास निर्माणको कार्य गर्दा विना इन्जिनियरिङ गर्ने प्रवृतिको अन्त्य गर्दै व्यवस्थित वैज्ञानिक अवधारणा अगाडी बढाउन अपिल गर्दछौ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार