गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक ४ जना कोरोना संक्रमितहरु थपिए संगै कुल संक्रमितको संख्या १ हजार २०३ पुगेको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-17061/
यी मध्ये ९२५ जना निको भएर घर फर्किएका छन् । चार जनाको मृत्यु भएको छ । बाँकी २७४ जनाको जिल्ला स्थित विभिन्न आइसोलेसनहरुमा उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-help/
प्रदेशका ११ जिल्ला मध्ये नवलपुर सवैभन्दा धेरै संक्रमितहरु फेला परेका छन् भने मनाङ र मुस्ताङ कोरोना मुक्त भैसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार