नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
मुलुक भरिका २५ वटा प्रयोगशालामा गरिएको ३ हजार ९१६ नमुना परिक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1192/
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म ८ हजार ५८९ जना डिस्चार्ज भएका छन् । अहिले देशभरिका क्वारेन्टिनमा २३ हजार ७८४ जना रहेका छन् भने ८ हजार १७४ जनाको आइसोलेशनमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार