नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका २५ प्रयोगशालामा गरिएको ३ हजार ६४८ नमुना परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४३१ जना निको भएर घर फर्किएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-19-death-35/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार