नेपालमा कोरोना संक्रमितको संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-pahiro/
यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको हो । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1162/



