गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका प्रदेका विभिन्न जिल्लाहरुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कसल संक्रमितको संख्या ११६२ पुगेको छ ।

http://googlepokhara-com.stackstaging.com/myagdi-news/
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँका ८ जना र पर्वत र बाग्लुङ्का १–१ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा नवलपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म गण्डकीका ६३३ जना निको भएर घर फर्किएका छन् ।

http://googlepokhara-com.stackstaging.com/nekapa-9/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार