नेकपा स्थायी कमिटीको बैठक थप ७ दिनसम्मका लागि स्थगित भएको छ ।
बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटर मार्फत स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

http://googlepokhara-com.stackstaging.com/fnj-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार