पोखराका यातायात व्यवसायीहरुले राज्यले सहयोग नगरेको भन्दै बैक तथा वित्तिय संस्थाहरुलाई तालाचाबी बुझाइरहेको अवस्थामा सरकारले छोटो दुरीको यातायात संचालन गर्ने निर्णय गरेको हो ।
बिहीबारको प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जनाकारी दिए ।

http://googlepokhara-com.stackstaging.com/covid-16531/
मन्त्री डा.खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भएपनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताएका छन् ।
तर, पृथ्वीराजमार्ग बस संचालक कम्पनिका पदाधिकारीहरुले भने १५५ बढि सवारीको कागजपत्र सहित तालाचाबी बैकहरुलाई बुझाएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-1149/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार