आजका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् ।
अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले जानकारी दिए ।
गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन् ।
अध्यक्ष प्रचण्ड सहित बहुमत नेताहरुले प्रधानमन्त्री ओलिले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नु पर्ने माग गरेका छन् । तर, प्रधानमन्त्री ओलिले दुवै पद नछोड्ने अडान लिएका छन् ।
http://googlepokhara-com.stackstaging.com/hotel-sangh-pokhara/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार