विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १२ लाख पुगेको छ । वल्डो मिटरका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या १ करोड १२ लाख पुगेको हो ।
यसका कारण अहिले सम्म ५ लाख ३० हजारको ज्यान गएको छ भने संक्रमित मध्ये ५८ हजार बढिको अवस्था चिन्ताजनक रहेको छ ।
अहिले सम्म ६३ लाख ४५ हजार निको भएर घर फर्किएका छन् । यसको कुनै औषधी र खोपको विकास भैसकेको छैन् ।
सवैभन्दा बढि अमेरीकामा २८ लाख ९० हजार र ब्राजिलमा १५ लाख ४३ हजार संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार