नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । पछिल्लो पटक ८५ वर्षीय एक पुरुषको काठमाण्डौमा उपचारका क्रममा निधन भएको छ ।
उच्चरक्तचाप र पार्किनसनका समेत बिरामी रहेका ति पुरुषको १७ गते राति निधन भएको थियो । उनलाई कोरोना समेत पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार