नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका छन् ।
जसमा महिला १०९ र पुरुष ३६४ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार