गण्डकीमा आज ८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्का १ जना, स्याङ्जाका २ जना, तनहुँ ३ र पर्वतका २ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कुल संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार