गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ्का १४ जना, पर्वतका १३ जना, तनहुँका १० र स्याङ्जाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ९४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार