कोरोना भाइरसको संक्रमणका कारण नेपालमा २९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ललितपुरको स्टार अस्पतालमा उपचाररत एक कोरोना संक्रमित मृत्यु भएको हो ।
उपचारका क्रममा गएराति मुत्यु भएका उनि रौतहटका २९ वर्षीय पुरुष रहेका अस्पतालले जनाएको छ । उनि दमका समेत रोगि भएका बताईएको छ ।
यता गण्डकीमा कोरोना कारण २ जना व्यक्तिको मृत्यु भएको थियो ।




