गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक १६ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार नवलपुरका ६ जना, पोखरा महानगरपािलकाका ५ जना र स्याङ्जाका ५ जना गरि १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि आजै विहान ३२ जना संक्रमित थपिएका थिए । हालसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या ८५४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार