पोखरा महानगरपालिकाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको प्रयोगशाला परिक्षणमा पोखराका ७ जनामा कोरोना पुष्टि भएको हो ।
पोखराका २२, २२ र ४० वर्षीय पुरुष तथा ५४, २२, २७ र ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै कास्कीमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार