गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ । आज मात्रै प्रदेशका ७ जिल्लाका १०४ मा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्इ निर्देशनालय गण्डकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार