साउदी अरेबियाले मुलुकभर लगाइएको कफ्र्यु हटाउन भएको छ । तरपनि अझै धेरै प्रतिबन्धहरु कायम रहने बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् ।
अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । मलेसिया र इण्डोनेशिया जस्ता धेरै मुलुकहरुले भने आफ्ना मानिसहरुलाई हजयात्रामा जान नदिने बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार