लेखनाथ सामुदायिक लायन्स अस्पतालको आकस्मिक साधारसभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ३० माहोरिया स्थित उक्त अस्पतालको आकस्मिक साधारण सभा शनिबार सम्पन्न गरिएको हो ।
साधारणसभाको गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति समेत रहेका प्रदेशसभासदस्य दिपक कोइराला रुपकले उद्धघाटन गर्नुभएको थियो ।
उक्त अस्पताललाई कोरोना विषेश अस्पतालको रुपमा संचालन गर्ने निर्णय प्रदेश सरकारले गरेको भएपनि सोही अनुसार कार्यान्वयन भने हुन सकिरहेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार