त्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेको साथमा उम्मेदवारी दर्ता गर्न पुगेका आचार्यले आफु मेयरको साझा उमेद्वार भएको बताए । आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए ।

उम्मेदवारी फिर्ता लिने दिनसम्म साझा सेट बनाउने र १५ देखि १८ हजार भोटले जित्ने उनको दाबी छ ।



