राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमसीसी गर्ने विषयमा असमति प्रकट गरेकी छिन् । संसदमा बोल्दै उनले पैसासंग देश साट्न नसकिने बताएकी हुन् । उनले मुलुकको सार्वभौमसत्ता सम्पन्न भन्दा आर्थीक सहायता ठुलो हुन नसक्ने उनले बताईन् ।
उनले एमसीसी खारेज गर्ज माग गरिन् ।




