देउवा सरकारका एक जना मन्त्रीले एक निजी क्षेत्रका व्यवसायीलाई निरन्तर खेदिरहेका बेला प्रधानमन्त्री शेर बहादुर देउवाले भने निजि क्षेत्रलाई प्रोत्साहन गरिने बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्रको प्रोत्साहनका लागि सदैव सकारात्मक रहेको बताए । लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनले बताए ।
तर, देउवा सरकारका एक मन्त्री प्रेम बहादुर आललेले निजी क्षेत्रका व्यवसायी बतास समुहका आनन्दराज बतासले सेटिङ्मा सम्झौता गरि सरकारी जग्गामा अनाधिकृत भौतिक संरचना निर्माण गरेको भन्दै खेदिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार