प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठकमा पनि नाराबाजी गरेको छ ।
पार्टी विभाजनपुर्व आफुहरुले कार्वाही गरेका सांसदहरुलाई सभामुखले संरक्षण गरि पद जोगाई दिएको भन्दै उसले लामो समयदेखी संसद अवरुद्ध पार्दै आएको छ ।
एमाले सांसदहरुले रोष्टमको अगाडी लविमा पुगेर नारावाजी गरिरहेका छन् ।




