वृहद नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले न्यायालयमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल नगरेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई बुढानिलकण्ठ फर्कन सुझाव दिए ।
काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वाग्ले सत्ता गठबन्धनका एक हिस्सेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप नेतृत्वदायी जिम्मेवारी लिन आग्रह गरे ।
यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यायालयमा देखिएको समस्या प्रति हल्का टिप्पणी गरेको भन्दै नारायाणी किनार हुदै देवघाट जान सुझाव दिए ।
कुनै प्रकारको निरंकुसता नागरिक आन्दोलनलाई स्विकार्य नहुने उनले चेतावनी दिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार