नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघियता र गणतन्त्र माथीको आक्रमण जारी रहेको बताएका छन् ।
कैलालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु विगतदेखी नै संविधान मिच्ने र महत्वपुर्ण राजनीतिक उपलब्धिहरुको खिलापमा लागिरहेको बताए ।
कांग्रेस सहितको गठबन्धनलाई विश्वास गर्न र यसको आयुका बारेमा चिन्ता नगर्न समेत उनले आह्वान गरे । तर, अवसरबादीहरुको चलखेल जारी रहेको भन्दै जनतालाई भ्रमित पार्ने गरि एक थरी भालुहरु लागिपरेको उनले बताए ।
आफुहरु निरन्तर जनताको साथमा रहेको उनले विश्वास दिलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार