सातौँ संविधान दिवस नेपालमा आइतबार राष्टिय उत्सवका रुपमा मनाईदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
नेपालमा ७० वर्ष लामो संघर्ष पश्चात संविधानसभाबाट नयाँ संविधान निर्माण गरिएको थियो । राजतन्त्रात्मक राज्य व्यवस्थालाई विदा गरि मुलुकमा लोकतान्तिक व्यवस्था सहितको गणतन्त्र स्थापना पश्चात निर्माण गरिएको संविधान २०७२ सालमा असोज ३ गते जारी गरिएको थियो ।
विश्वको उत्कृष्ट संविधानका रुपमा दावि गरिएको भएपनि मधेसी समुदाय यससंविधान प्रति असन्तुष्ट छन् । उनिहरुले संसोधनको मुद्धा उठाईरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार