गण्डकीमा कोरोना भाईरसको संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका ५ जना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा कास्कीका २, स्यांजाका २ र पर्वतका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
यसअवधिमा १५३ जना महिला र १५० जना पुरुष गरि ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार