कोरोना भाइरसको संक्रमणका कारण गण्डकीमा थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण प्रदेशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका १० जना संक्रमितहरुको मृत्यु भएको हो ।
यसअवधिमा थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार