नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २८ गते दिउँसो २ः०० बजे बस्ने भएको छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार