गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका कारण कोरोना भाइरसको संक्रमणका कारण कास्कीका २ जना, नवलपुरका ३ जना, मुस्ताङ, गोरखा, बाग्लुङ र स्याङ्जाका १–१ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
यसैबिच पछिल्लो २४ घण्टामा २९६ जना महिला र ३२० जना पुरुष गरि ६१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार